एसिया « Khabarhub

दुबईका शासककी श्रीमती छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन्

लण्डन– संयुक्त अरब इमिरेट्स युएईअन्तर्गत दुबई इमिरेटका शासक तथा युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनले आफ्ना २ बच्चा र ३ करोड १० लाख पाउण्ड लिएर नाटकीय रुपमा देश छाडेकी छिन् । दुबईका शक्तिशाली एवं धनाढ्य शासक मोहम्मद बिन रशिद अल मख्तूमकी छैटौं श्रीमती हाया बिन्त अल…