Live on
Your Voice, Your Power
काठमाडौँ- उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल प्रक्षेपण गरेको पहिचान गरिएको दक्षिण कोरियाले जनाएको हो । मिसाइल परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरियाली र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर…