एसिया « Khabarhub

सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी

काठमाडौँ- चीनले जापानलाई सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सुरक्षाका विषयमा बोल्दा जापानी पक्षले विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने टिप्पणी गरेकी हुन् । प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै…