Live on
Your Voice, Your Power
काठमाडौँ– ‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को संज्ञा पाएका अमोउ हाजीको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा दक्षिणी इरानको फारस प्रान्तस्थित देजगाह गाउँमा निधन भएको हो । इरानको इर्ना समाचार संस्थाले जनाएअनुसार उनको गत आइतबार निधन भएको हो । उनले ६० वर्षसम्म साबुन र पानीले नुहाएका थिएनन् । उनका साथी एवम् गाउँलेहरुका अनुसार युवा…