एसिया Archives | Page 67 of 156 | Khabarhub Khabarhub

कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी

दोहा- कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ । कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ । सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने उक्त…