Live on
Your Voice, Your Power
दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ३ हजार ४८७ नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २ हजार ७९४ समुदायभित्रकै संक्रमित हुन् भने ६ सय ९३ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ६६ हजार ९६२…