एसिया « Khabarhub

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं– साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । यो आधुनिक साउदी इतिहासमै २४ घण्टामा सबैभन्दा धेरै जनालाई मृत्युदण्ड दिइएको घटना भएको अल जजिराले जनाएको छ । साउदी अरबको समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएका अनुसार मृत्युदण्ड पाउनेमा ७ जना यमनी नागरिक र एक जना सिरियाली छन् । ‘यी मानिसहरू अबोध पुरुष, महिला…