Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरानले क्रुद्ध प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले ध्वस्त पार्ने धम्की दिएपछि इरान ओमनको समर्थनमा उत्रिएको हो । इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अमेरिकी अधिकारीको धम्की’ विरुद्ध ओमनप्रति ऐक्यबद्धता जाहेर गरेका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले होर्मुजको जलक्षेत्र कसैले पनि…