एसिया « Khabarhub

भारत र फिलिपिन्सको द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा विस्तार

काठमाडौं- भारत र फिलिपिन्सले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा विस्तार गरेका छन् । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको भारत भ्रमणका क्रममा यस्तो घोषणा भएको हो । भारतको समाचार संस्था द प्रिन्टका अनुसार यो कदमपछि दुई देशबीच रक्षा, व्यापार र समुद्री सहयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ । पछिल्लो समय दुई मुलुकबीच रक्षा, व्यापार,…