भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनका शवदाहगृहमा भिड

काठमाडौँ- चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा त्यहाँका समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको छ । भू उपग्रहले लिएका तस्वीरमा  चीनका मुख्य सहरमा रहेका दाहसंस्कार गर्ने समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको हो । अमेरिकी अखबार वाशिंटन पोस्टका अनुसार चीनको बेइजिङ, चेङ्दु, कुन्मिङ, नानजिङजस्ता सहरका अन्तिम संस्कार गर्ने स्थानमा भिडभाड देखिएको हो । यसअघि चेङ्दु…