भारत / चीन / सार्क « Khabarhub

चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी

काठमाडौँ- पाकिस्तानको पेशावर शहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार चीनले पाकिस्तानलाई महत्वपूर्ण सहयोग गर्ने गरेको भन्दै पेशावरका प्रहरी महानिरीक्षक अख्तर हयात खानले प्रहरी अधिकारीलाई सो क्षेत्रमा कार्यरत चिनियाँ कामदार एवम् इन्जिनियरहरुको सुरक्षालाई चुस्त बनाउन समेत निर्देशन दिएका छन् । खैबर पख्तुनख्वा प्रान्तस्थि…