Live on
Your Voice, Your Power
काठमाडौं- भारतको मन्त्रिपरिषद्ले सेमिकन्डक्टर कार्यक्रमको विस्तारका लागि १ लाख २८ हजार अर्ब रुपैयाँ (करिब १३ अर्ब ३० करोड अमेरिकी डलर) को पुँजी लगानीलाई अनुमोदन गरेको छ । भारत सरकारले मुलुकलाई विश्वव्यापी इलेक्ट्रोनिक्स उत्पादनको प्रमुख केन्द्र बनाउने महत्त्वाकांक्षासहित उक्त लगानी अनुमोदन गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले यसबारे जानकारी दिएका…