भारत / चीन / सार्क « Khabarhub

दिल्लीबाट शुक्रबार मध्यरातसम्मलाई इन्डिगोका सबै उडान रद्द, यात्रुलाई एड्भाइजरी

नयाँदिल्ली- दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार मध्यरातिसम्मका लागि सबै इन्डिगो एयरलाइन्सका उडान रद्द गरिएको छ। एयरपोर्ट प्रशासनले जारी गरेको सूचनामा यात्रुहरूलाई आवश्यक तयारी र अपडेटबारे सतर्क रहन आग्रह गरिएको छ। अन्य एयरलाइन्सको उडान निर्धारित समयमै सञ्चालन हुँदैछन्। भारतभरका विमानस्थलमा इन्डिगोको सञ्चालनमा समस्या देखिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्। खराब मौसम, चालक दलको कमी र…