भारत / चीन / सार्क « Khabarhub

तालिबानले भन्योः तीन दिनमा नयाँ सरकार, महिला पनि समावेश

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला तालिबानले नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ । कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् । बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी…