भारत / चीन / सार्क Archives | Page 243 of 307 | Khabarhub Khabarhub

भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी

भारत - भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्यास चुहिएका कारण कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको बताएका छन् ।…