भारत / चीन / सार्क « Khabarhub

अपडेटः भारतमा कोरोनाका कारण ८६ जनाको मृत्यु, ३ हजार बढी संक्रमित

भारत- भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ८६ जनाको मृत्यु भएको छ । एकैदिनमा १४ जनाको मृत्यु भएसँगै कूल मृतकको सङ्ख्यामा ८६ पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर ३ हजार ५९ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा…