भारत / चीन / सार्क « Khabarhub

बलुचिस्तानका विभिन्न स्थानबाट आठ जनालाई बेपत्ता पारिएको आफन्तको आरोप

काठमाडौं- पाकिस्तानको बलुचिस्तानका विभिन्न जिल्लाबाट आठ जनालाई बेपत्ता पारिएको छ । स्थानीय स्रोतका अनुसार उनीहरूलाई पाकिस्तानी सुरक्षा बलले नियन्त्रणमा लिएको हो । यी घटनाहरू क्वेटा, ग्वादर, खुज्दार र केच लगायतका क्षेत्रमा भएका हुन् । गत मार्च १२ मा क्वेटाबाट २१ वर्षीय मेकानिक सैफुल्लाहलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । मार्च १३ मा ग्वादरको जिवानीबाट २० वर्षीय…