भारत / चीन / सार्क Archives | Page 311 of 341 | Khabarhub Khabarhub

माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते

कोलम्बो– श्रीलंकामा धार्मिक समारोहमा प्रयोग गरिएको एउटा हात्ती अनियन्त्रित भएपछि भागदौड मच्चिँदा १८ जना घाइते भएका छन् । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको कोट्टे शहरमा आयोजित एक बौद्ध धार्मिक समारोहमा सहभागी गराइएको हात्ती एक्कासी अनियन्त्रित भएपछि भागदौड मच्चिएको थियो । हात्ती नियन्त्रिण बाहिर गएपछि हात्तिमाथि बसेका माउते खसेका थिए । उनी हात्तीको कुल्चाईबाट भने जोगिएको बताइएको…