Live on
Your Voice, Your Power
मुम्बई- भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा राख्दै नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले बुधबार ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरीद (रेपो) दर परिवर्तन नगर्ने जानकारी दिए। आरबीआईको छ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको हो। गभर्नर मल्होत्राका अनुसार मुद्रास्फितिको…