भारत / चीन / सार्क Archives | Page 330 of 340 | Khabarhub Khabarhub

एयर इण्डियाको विमानमा आगलागी

भारत– भारतमा एयर इण्डियाको विमानमा आगलागी भएको छ । राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अबेर बोइङ ७७७ विमानमा आगलागी भएको हो । अमेरिकाको सन फ्रान्सिस्को जाने तयारीमा रहेको विमानको एसी मर्मत गर्ने क्रममा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको समयमा विमान खाली रहेकाले आगलागीबाट कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका…