भारत / चीन / सार्क « Khabarhub

हराएको एक सातापछि भारतीय सैनिक विमानको भग्नावशेष चीनको सीमा नजिक भेटियो

नयाँ दिल्ली– एक साताअघि १३ यात्री सहित हराइरहेको भारतीय वायुसेनाको विमानको भग्नावशेष चीनको सीमा नजिक फेला परेको छ  ।विमानको भग्नावशेष चीनको सीमा नजिक अरुणाचल प्रदेशमा फेला परेको भारतीय अधिकारीले जनाएका छन् । भारतीय वायुसेनाको तत्कालीन सोभियत संघमा निर्मित एन्टोनोभ एएन ३२ सैनिक विमान गत जुन ३ बाट हराइरहेको थियो । विमानमा चालक दलका ८ सदस्य…