भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको मुद्रास्फीति बढ्यो

काठमाडौं- पाकिस्तानको उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । अक्टोबर महिनामा पाकिस्तानको मुद्रास्फीति ६.२ प्रतिशत पुगेको त्यहाँको तथ्याङ्क ब्यूरोले जनाएको छ । मासिक आधारमा यो १.८ प्रतिशतले वृद्धि हो । हालै आएको बाढी र सीमा क्षेत्रमा आपूर्ति श्रृङ्खलामा उत्पन्न अवरोधका कारण मुद्रास्फीति बढेको ब्यूरोले जनाएको छ । हालै पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले महत्वपूर्ण…