भारत / चीन / सार्क « Khabarhub

चरा ठोक्किएपछि लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं– आकाशमा चरासँग ठोकिएपछि भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक चरासँग ठोक्किएर भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा…