Live on
Your Voice, Your Power
काठमाडौं– भारतले भूकम्पबाट पीडित अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको जानकारी दिएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा चामल र अन्य खानेकुराका बोरा लोड गरिएका ट्रकहरु देख्न सकिन्छ । त्यसअघि भारतीय विदेशमन्त्री एस जयशङ्करले अफगानिस्तानका समकक्षी मौलवी आमिर खान मुत्तकीसँग…