भारत / चीन / सार्क « Khabarhub

भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष

काठमाडौं– अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । केही दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आतंककारी आक्रमण भएपछि दक्षिण एशियाका दुई छिमेकी देशबीच सम्बन्ध उग्र बन्दै गएको छ । पहलगाम आक्रमणमा परी एक जना नेपाली सुदिप न्यौपानेसहित २७ जनाले ज्यान गुमाएका छन् भने अरु दर्जनौँ घाइते भएका…