भारत / चीन / सार्क « Khabarhub

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ । रक्षा उद्योगमा भारतका विभिन्न निजी उद्योगले पनि हात हालेका छन् । यसै क्रममा पीटीसी इण्डष्ट्रिजले उत्तर प्रदेश राज्यस्थित रक्षा उद्योग करिडोरमा ५० एकड क्षेत्रफलमा कारखाना खोलेको छ । यसले टाइटेनियम र ‘सुपरएलोइ’ को उत्पादन गर्दै आएको छ । यस कारखानाले भारतमात्र नभई विश्वका विभिन्न…