Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा विद्युतीय सवारीको बिक्री ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा भारतमा विद्युतीय सवारीको बिक्री २३ लाख पुगेको छ । यो सर्वेक्षण अवधिमा भारतमा दर्ता भएका कुल सवारीमध्ये ८ प्रतिशत हो । वाहन पोर्टल डेटामा आधारित रहेर भारत ऊर्जा भण्डारण साझेदारीले जारी गरेको प्रतिवेदनमा अघिल्लो वर्ष विद्युतीय सवारीको प्रयोग क्रमशः बढेको जनाइएको छ…