भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्छ : ह्युमन राइट्स वाच

इस्लामावाद- निर्वाचन सकिएर नयाँ सरकार बन्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्नेमा जोड दिएको छ । पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन भएर परिणाम आइसक्दा पनि नयाँ सरकार गठन भइसकेको छैन । त्यसबाहेक विभिन्न पक्षहरुले उक्त निर्वाचनमा अनियमिमता भएको आरोप पनि लगाउँदै आएका छन् । ह्युमन राइट्स…