भारत / चीन / सार्क Archives | Page 79 of 301 | Khabarhub Khabarhub

भारतमा प्रशिक्षण लिएर २५ अफगान सैनिक स्वदेश फिर्ता

काठमाडौँ– भारतमा तालिम लिएका अफगानिस्तानका सैनिकहरुलाई राजधानी काबुलमा स्वागत गरिएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनस्थित भारतीय सैनिक विद्यालयमा प्रशिक्षण लिएका २५ जना अफगान सैनिक स्वदेश फर्केका हुन् । उनीहरुलाई राजधानी काबुलको विमानस्थलमा स्वागत गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गत वर्षको अगस्ट महिनामा तालिबानले शासन आफ्नो हातमा लिनुअघि ती अफगान सैनिक प्रशिक्षणका…