Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा मानव अधिकारवादी कानुन व्यवसायीलाई कारावासको सजाय सुनाइएकोप्रति अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । विज्ञप्ति जारी गर्दै एमनेष्टीले साइबरआतंकवाद र मिथ्या सूचना प्रवाह गरेको अभियोगमा इमान मजारी र हादी अली चट्टालाई १० वर्षको सजाय सुनाइएकोमा चिन्ता जनाएको हो । उनीहरुले सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको सामग्रीका आधारमा अभियोग लगाइएको…