भारत / चीन / सार्क « Khabarhub

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक नतिजाले बिहारमा जन सुराजका संस्थापक प्रशान्त किशोर, मध्य प्रदेशमा कांग्रेस र गुजरातमा भारतीय जनता पार्टी (भाजपा) बलियो अवस्थामा देखिएका छन्। बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा प्रशान्त किशोरले सुरुदेखि नै अग्रता कायम राखेका छन्। ३१ मध्ये १३ चरणको…