भारत / चीन / सार्क « Khabarhub

श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिए

कोलम्बो- श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो । गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् । यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो । स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा…