युद्ध / शान्ति Archives | Page 13 of 31 | Khabarhub Khabarhub

रुसद्वारा युक्रेनको पूर्वाधारमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण

किएभ – रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको थियो भने नागरिकहरूको ज्यानसमेत लिएको थियो । आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् । जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।राष्ट्रपति…