युद्ध / शान्ति « Khabarhub

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा भेटवार्ता औपचारिक रूपमा सुरु भएको छ। दुवै नेताले एंकरिजमा रनवेमा एकअर्कालाई अभिवादन गरेपछिउनीहरू ट्रम्पको राष्ट्रपतीय लिमोजिनमा सँगै प्रस्थान गरेका थिए। शुक्रबार संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा सुरू वार्तामा युक्रेन युद्धको समाधान खोज्ने मुख्य उद्देश्य राखिएको छ । मस्कोका अनुसार, एजेन्डामा विश्वको 'शान्ति र सुरक्षा' साथै अर्थतन्त्र…