Live on
Your Voice, Your Power
गाजा – हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ। यसै बीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताए। उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय…