युद्ध / शान्ति « Khabarhub

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका छन् । इजरायलका धेरै नेताहरूले प्रधानमन्त्री नेतन्याहूको लेबनानमाथि आक्रमण रोक्ने निर्णयको आलोचना गरेर घेरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि लेबनानमाथि प्रस्तावित हमला रोकेपछि नेतन्याहूमाथि दबाब बढेको हो । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्वीरले सामाजिक सञ्जालमा नेतन्याहूलाई ट्रम्पलाई ‘होइन’ भन्न र हिजबुल्लाहमाथि हमला जारी…