युद्ध / शान्ति Archives | Page 23 of 31 | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण

एजेन्सी - रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्। शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ। रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो। आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ। बीबीसीले उल्लेख…