Live on
Your Voice, Your Power
जेरूसेलम- इरानले इजराइलको बिर्शेबा सहरमा शुक्रबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। टाइम्स अफ इजराइलको रिपोर्टअनुसार मिसाइल माइक्रोसफ्टको कार्यालयनजिकै खसेको थियो। यसबाट धेरै कारहरूमा आगो लागेको छ । वरपरका घरहरूमा पनि ठूलो क्षति पुगेको छ। यस आक्रमणमा ६ जना घाइते भएका छन्। लगातार दोस्रो दिन इरानले बिर्शेबा सहरमा मिसाइल आक्रमण गरेको छ। यसअघि बिहीबार पनि…