Live on
Your Voice, Your Power
ओडीसा फाइन आर्ट सङ्ग्रहालयको बाहिर लामबद्ध मानिस। २० फेब्रुअरीको आइतबार युक्रेनका धेरै जना त्यही सङ्ग्रहालयमा रमाएका थिए। सङ्ग्रहालयमा मानिसको त्यस्तो भिड सायद त्यो अन्तिम दिन थियो। त्यसको केही दिनपछि त रुसी आक्रमणका कारण युक्रेनी ज्यान जोगाउन सङ्घर्ष गरिरहेका छन्। त्यहाँ भाग दौड मच्चिएको छ। १६ औं शताब्दी देखिको १० हजार भन्दा बढी कलाकृति त्यस सङ्ग्रहालयमा…