Live on
Your Voice, Your Power
गाजा- गाजा क्षेत्रमा इजरायलले नरसंहार जारी राखेको छ । दैनिक सर्वसाधारणको बस्तीमा बम बर्साउने क्रममाले सबैभन्दा धेरै बालबालिका र महिला मारिएका छन् । पछिल्लो पटक इजरायली हमलाको यस्तै दर्दनाक घटना बाहिरिएको छ। एकजना पिता चार दिनअघि मात्रै जन्मिएका जुम्ल्याहाको जन्मदर्ता गराउन गएका बेला घरमा इजरायलले बम खसालिदियो । त्यसक्रममा ती दुवै जुम्ल्याहा मारिएका छन् ।…