युद्ध / शान्ति « Khabarhub

युक्रेनको ड्रोन आक्रमणले मस्को विमानस्थल बन्द

मस्को - युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोको धेरै विमानस्थलअस्थायी रूपमा बन्द भएका छन्। तत्कालका लागि धेरै उडानहरू रद्द भएका छन्। शनिबादेखि आइतबार साँझसम्म रुसमा विभिन्न स्थानमा गरेर कुल २३० ड्रोन आक्रमण भएका छन्। युक्रेनको राजधानी किभमा नै २८ ड्रोन प्रहार भएपछि १४० उडान रद्द भएका हुन्। रुसको नागरिक उड्डयन वाचडगका अनुसार चार वटा विमानस्थलमा सतर्कता…