युरोप Archives | Page 117 of 139 | Khabarhub Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ५६९ जनाले ज्यान गुमाएका थिए । कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् ।…