युरोप Archives | Page 118 of 139 | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरस संक्रमित १३ वर्षीय बालकको मृत्यु

लण्डन- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एक १३ वर्षीय बालकको मृत्यु भएको छ । दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसका कारण मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले पुष्टि गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुनेमध्ये उनी सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइएको छ । बेलायतमा…