युरोप « Khabarhub

रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मानिने एक रणनीतिकारलाई भ्लादिस्लाफ सुर्कोफलाई बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पुटिनको मस्तिष्क अर्थात पछाडिको शक्तिका रूपमा समेत चित्रित गरिन्थ्यो। पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा चिनिएका सुर्कोफलाई किन पदच्यूत गरियो भन्नेबारे केही पनि खुलाइएको छैन। सुर्कोफले युक्रेन बारेको रुसी…