Live on
Your Voice, Your Power
काठमाडौं– बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने भएका छन् । बकिङघम दरबारबाट जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरिएको हो । ह्यारी र मेगनकै चाहनाअनुसार बकिङघम दरबारले उनीहरुलाई राजपरिवारको सदस्यका रुपमा पाइने जिम्मेवारीबाट ‘मुक्त’ गरेको हो । ह्यारी र मेगनले हालै मात्रै…