Live on
Your Voice, Your Power
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ । उनी ‘फिटनेस’मा निकै ध्यान दिने गर्छन् । सामान्यतया ‘फिटनेस’का लागि बिहान सबेरै…