Live on
Your Voice, Your Power
पेरिस– फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रोंले हालै आगलागीबाट क्षति पुगेको ऐतिहासिक नोट्र डाम गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोंले प्रत्यक्ष टेलिभिजन सम्बोधनमार्फत् आगलागी भएको गिर्जाघरलाई अझ सुन्दर शैलीमा जीर्णेद्धार गरिने घोषणा गरेका हुन् । उनले ऐतिहासिक गिर्जाघर जीर्णेद्धारका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि ५ वर्षको समय लाग्न सक्ने…