Live on
Your Voice, Your Power
एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटका तर्फबाट लड्ने जर्मन लडाकुलाई स्वेदश फर्किने पूर्ण हक रहेको जर्मन सरकारको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले जनाएका छन् । जर्मनीको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा इस्लामिक स्टेटका जर्मन लडाकुलाई स्वदेश फर्किने नैसर्गिक अधिकार रहेको जनाएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरुलाई इस्लामिक स्टेटका तर्फबाट…