Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनको भ्रमण गरेका छन् । युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि प्रधानमन्त्री सान्चेज युक्रेनी राजधानी किभ पुगेका हुन् । युक्रेनप्रति आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार उनले किभको यात्रा गरेको जनाइएको छ । ‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट…