Live on
Your Voice, Your Power
काठमाडौं– विपक्षी कार्यकर्ताले सरकारी नाकाबन्दीकाबीच पनि मानवीय सहायता पु¥याउने प्रयास गरेपछि भेनेजुएलाको सीमा क्षेत्रमा हिंसा भड्किएको छ । कोलम्बियाको प्रवास एजेन्सीका अनुसार भेनेजुएलाको नेशनल गार्डका केही जनावले आफ्नो चौकी छोडेका छन् । अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्ने कोशिश गरिरहेका मानिसमाथि भेनेजुएला सरकार समर्थित जवानले अश्रुग्यास प्रहार गरेका छन् । पछिल्लो विवाद भेनेजुएलामा…